स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालक घाइते

चितवन | जेठ २९, २०७९

स्कोर्पियोको ठक्करबाट मोटरसाइकल चालक घाइते

चितवन:  पृथ्वी राजमार्गअन्तर्गत   चितवनको  इच्छाकामना–४, कुरिनटारमा दुर्घटना भएको छ ।

 

आज (आइतबार) काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च २८५२ नम्बरको स्कोर्पियोले ना ५७ प ३७०२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो  । 

 

दुर्घटनापश्चात घाइते भएका मोटरसाइकल चालकलाई उपचारका  लागि  ट्रमा सेन्टर कुरिनटार पठाइएको बताइएको छ । भने  स्कोर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको कुरिनटार प्रहरीले जनाएको छ ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्